हार्दिक निमन्त्रणा

श्री गोलोक गोवद्र्धन गौशाला सताक्षीधामको आयोजनामा कार्तिक २७ देखि मङ्सिर ९ गतेसम्म हुने कोटिहवन महाअनुष्ठान १०८ हवन कुण्डमा सहभागी हुन सम्पूर्ण धर्मानुरागी महानुभावमा हार्दिक निमन्त्रण गर्दछौँ ।
श्री गोलोक गोवद्र्धन गौशाला, सताक्षीधाम, झापा