धार्मिक गतिबिधि

पशुपतिनाथमा भक्तजनको घुईचो, ४ घण्टामै डेढ लाखले गरे दर्शन

काठमाडौँ, ९ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथको पूजा आराधना गरेको पशुपति क्षेत्र विकास


महाशिवरात्रिमा पाँच स्थानबाट पशुपति दर्शन गर्न सकिने

काठमाडौँ, ७ फागुन । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा


बालाचतुर्दशी पर्वः आज साँझ दीपदान, भोली बिहान शतबीज

काठमाडौँ, ८ मङ्सिर । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत


सताक्षीधामको १०८ कुण्डीय कोटिहोममा तीर्थालुको घुइँचो

विनोद सापकोटा झापा, ४ मंसिर । झापाको सताक्षीधाममा संचालित धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा बुधबारदेखि भक्तजनको भिड लाग्न थालेको छ । बुधबार मात्र ४० हजार भन्दा वढी तीर्थालु कोटिहोममा


सताक्षीधाम कोटीहोममा ७५ लाख भन्दाबढी भेटी संकलन

विनोद सापकोटा झापा, ३ मंसिर । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको मंगलबार छैटौ दिनसम्ममा ७५ लाख माथी नगद संकलन भएको छ । महोत्सव मूल आयोजक समारोह समितिका सदस्य


अर्जुनधारा जलेश्वर धाममा ३७औँ अनुष्ठान शुरु

झापा, २ मंसिर । पूर्वको पशुपति नाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा आजबाट ३७औँ अनुष्ठान शुरु भएको छ । प्रदेश नं–१ का आन्तरिक मामिता तथा कानूनमन्त्री हिक्मत कार्की र किरात


सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव

झापा, १ मंसिर । झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको यो स्थानमा सताक्षीधाम


सताक्षीधाम धार्मिक महोत्सवमा साधुसन्तलाई चाईनिज कुटी

विनोद सापकोटा झापा, २५ कात्तिक । झापाको सताक्षीधाममा दुई दिनपछी आयोजना हुने धार्मिक महोत्सवमा चाईनिज कुटी निर्माण भएका छन् । हिन्दू धर्मका विदेशी गुरु तथा महोत्सवमा आउने पर्यटकका लागि ईलामको


सताक्षीधाममा धार्मिक महोत्सव शुरु नहुँदै आधा करोड संकलन

झापा, २४ कात्तिक । झापाको सताक्षीधाममा हुने धार्मीक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरुहुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाताले


आज हरिबोधिनी एकादशीः यस्तो छ तुलसीको अर्थ र महत्व

काठमाडौँ, २२ कात्तिक । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह